टाइगर ३ मा इमरान पाकिस्तानी एजेन्टको भुमिकामा देखिने एजेन्सी। सलमान खान र कट्रिना कैफको एक्सन मुभि टाइगर ३ को शूटिङ सुरु भैसकेको छ।जासूसको भुमिका देखिने फिल्मले हाल थप एक अभिनेता इमरान हाशमीलाई फिल्ममा लिएको छ।टाइगर ३ मा इमरान सलमानसँग कडा प्रतिस्पर्धीको रुपमा देखिनेछन्।कोरोनाको दोस्रो लहरका कारण हाल शूटिङ रोकिएको फिल्ममा इमरान एक पाकिस्तानी आईएसआई एजेन्टको रोलमा देखिनेछन्। आदित्य चोपडाको यशराज फिल्म्सद्धारा प्रोड्युस फिल्मलाई मनिष शर्माले डाइरेक्ट गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्