विवाहित जीवनका लागि एकसाथ समय बिताउन जरुरी : प्रियंका चोपडा एजेन्सी। हलिउड तथा बलिउड फिल्म क्षेत्रमा प्रियंका चोपडा र निक जोनस एक शक्तिशाली दम्पति हुन्। दुईवर्ष अघि वैवाहिक जीवनमा बाँधिएकी प्रियंकालाई एक इन्टरभ्यूमा सुखमय विवाहित जिन्दगीको राज के हो भन्ने सोधियो।उनले भनिन्, ‘मेरो विचारमा बातचित जरुरी छ र एकसाथ बस्न, बोल्न र एकसाथ समय बिताउन्। यो सबको आनन्द लेउ।’, इन्टरभ्यूमा निकसँग पहिलोपटक आफू ट्वीटरको माध्यमबाट सम्पर्कमा आएको पनि खुलाइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्