सलमान खान 'टाइगर ३' को छायांकनमा व्यस्त एजेन्सी। भारतीय अभिनेता सलमान खान अहिले छायांकन हुन गइरहेको नयाँ चलचित्र 'टाइगर ३' मा व्यस्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। मनिष शर्माको निर्देशन र आदित्य चोपडाको निर्माणमा बन्ने उक्त चलचित्रमा सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको मुख्य भुमिका छ।चलचित्रमा इमरान पाकिस्तानी आइएसआई एजेन्ट र सलमान भारतीय गुप्तचार संस्था 'रअ' एजेन्टको भुमिकामा देखिने भारतीय संञ्चार माध्यमले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्