मौरीसँग एन्जेलिना जोलीको फोटोशुट एजेन्सी। हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफ्नो सुन्दर बोल्डनेसका कारण चर्चामा रहने गर्छिन्। हालैमात्र जोलीले मौरीसँग फोटो खिचाएकी छिन्। जोलीले विश्व मौरी दिवसकोअवसरमा मौरीसँग फोटोशुट गरेकी हुन्। फोटोमा जोलीको शरीरमा मौरी टासिएको देख्न सकिन्छ। जोलीले यो फोटोशुट नेशनल जियोग्राफिकको सहयोगमा गरेकी थिइन्। फोटोशुटका दौरान जोलीको शरीरमा १८ मिनेटसम्म मौरी टासिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्