जन्मदिनमा एनटीआरको नयाँ ‘आरआरआर’ लुक सार्वजनिक एजेन्सी। दक्षिण भारतीय सिनेमाका सुपरस्टार जुनियर एनटीआर आज २० मेमा आफ्नो ३८औं जन्मदिनको अवसर पारेर नयाँ फिल्म ‘आरआरआर’को नयाँ लुक्स सार्वजनिक गरेको छ। एसएस राजमौलीको निर्देशनमा निर्माण हुने ‘आरआरआर’मा एनटीआर कोमाराम भीमको भूमिकामा छन्। ‘आरआरआर’मा एनटीआरसँगै साउथका अर्का सुपरस्टार राम चरन र बलिउडका स्टार आलिया भट्ट र अजय देवगनसमेत रहेका छन्।
प्रतिक्रिया दिनुहोस्