मनोज बाजपेयीको ‘द फैमिली म्यान २’ को ट्रेलर युट्युवमा सार्वजनिक एजेन्सी। बलिउड अभिनेता मनोज बाजपेयीको वेब सिरिज ‘द फैमिली म्यान २’को ट्रेलर रिलिज भएको छ। आज अपलोड गरिएको उक्त ट्रेलर तीन घण्टामै १५ लाखले हेरिसकेका छन्। ट्रेलर रिलीज भएसँगै भाइरल बनेको छ। यो वेब सिरिजलाई दर्शकहरुले धेरै पहिलेदेखि नै प्रतीक्षा गरिरहेका थिए। बाजपेयीलाई बलिउडमा दमदार एक्टरको रुपमा हेरिन्छ। २०२१ जुन ४ मा यो सिरिजलाई रिलिजको तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्