काठमाडौं। चर्चित भारतीय गायिका आशा भोस्लेले काठमाडौंमा सांगीतिक प्रस्तुती दिएकी छन्।

१२ पुसमा काठमाडौंको होटल सोल्टीमा आयोजित ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोस्ले’ कार्यक्रममा आशाले आफ्ना गीतहरूमार्फत उपस्थित दर्शकलाई झुमाइन्।

कार्यक्रममा दर्शक खचाखच भरिएका थिए। कार्यक्रममा आशाले ‘झरी बनी आएछ साउन’, ‘किन बढ्दैछ ढुकढुकी मेरो’, ‘डाँडा खोला’ गीत प्रस्तुत गरिन्।

अर्को चर्चित गीत ‘मोहनी लाग्ला है’मा चर्चित गायक रामकृष्ण ढकालले साथ दिएका थिए। कार्यक्रममा वरिष्ठ संगीतकार रञ्जित गजमेरमा दर्जन बढी गीत प्रस्तुत गरिएको थियो। जब दुवै जनाले उक्त गीत गाउन थाले त्यसपछि कार्यक्रमस्थलको माहोल नै अर्कै बनेको थियो।

साधाना कला केन्द्रको आयोजनामा आयोजित कार्यक्रममा रञ्जित गजमेरले संगीत गरेका गीतहरू घन्किएका थिए।

त्यस्तै, आशाले किन बढ्दैछ ढुकढुकी मुटुको, आगेआगे तोपकै गोला, डाँडा खोला बगर, झझल्को लिएर आएछ, माइतीघर लगायतका गीत पनि गाएकी थिइन्। करीब २० मिनेट गीत गाउँदा दर्शकदीर्घाबाट पटक-पटक तालीको गड्गडाहट बर्सिएको थियो।

८६ वर्षीया गायिका भोस्लेले अहिले पनि उस्तै गरी गीत गाएको देख्दा दर्शक अचम्मित भएका थिए। उनले ‘हरे कृष्ण हरे राम’ बोलको हिन्दी गीत पनि गाएकी थिइन्।

भोस्लेले नेपालमा आउँन पाउँदा पाएको सम्मान स्मरणयोग्य रहेको प्रतिक्रिया दिइन्।

" /> काठमाडौं। चर्चित भारतीय गायिका आशा भोस्लेले काठमाडौंमा सांगीतिक प्रस्तुती दिएकी छन्।

"> आशा भोस्लेको नेपाली गीतमा झुमे दर्शक: Dekhapadhi
आशा भोस्लेको नेपाली गीतमा झुमे दर्शक

प्रतिक्रिया दिनुहोस्