काठमाडौं। चलचित्र ‘छक्का पञ्जा-४’ को घोषणा गरिएको छ। ‘छक्का पञ्जा-३’ पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टीमले ‘छक्का पञ्जा-४’ को घोषणा गरेको हो।

२०७७ सालको दशैंको फूलपातीमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पञ्जा-४’ को घोषणा गरिएको निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले देखापढीलाई जानकारी दिए।

‘छक्का पञ्जा-४’ आफ्नै ब्यानरमा निर्माण गर्न लागिएको हो। दीपकको टीमले यसअघि अरु ब्यानरसँग सहकार्य गरेर चलचित्र निर्माण गर्दै आएको थियो। अन्य ब्यानरसँगको सहकार्यका लागि कुरा भने अगाडि बढिरहेको उनले बताए।

अहिले यो चलचित्रको कथा लेख्ने काम चलिरहेको छ। चलचित्रलाई दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन्। चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपालको अभिनय रहने पक्का छ।

बाँकी कलाकारको टुंगो लाग्न बाँकी छ। नायिका कसलाई राख्ने भन्ने विषय केही समयमा नै फाइनल हुने गिरीले बताए। नायिकाबाहेक सबै कलाकारहरू ‘छक्का पञ्जा-३’ कै रहने गिरीले बताए।

देखापढीसँगको कुराकानीमा गिरीले भने, “कलाकारहरूमा खासै परिवर्तन गरिंदैन। हिरोइन मात्रै नयाँ हुन्छ। त्यसको पनि केही दिनमै टुंगो लाग्छ।”

‘छक्का पञ्जा-४’ लाई सिरिज भन्दा पनि सिक्वेलको रूपमा अगाडि बढाउने तयारी भइरहेको छ। “यसमा ‘छक्का पञ्जा-३’को कथा जहाँ सकिएको थियो, त्यहीँबाट कथा शुरू हुनेछ”, दीपकले भने।

छक्का पञ्जा सिरिसजका यसअघिका सबै चलचित्रले राम्रो आम्दानी गरेका थिए। तीनवटै सिरिजले नेपाली चलचित्रको इतिहासमै सर्वाधिक ‘ग्रस कलेक्सन’ गर्दै ‘रेकर्ड’ बनाएका थिए।

मह जोडीसँग भिडन्तः
‘छक्का पञ्जा-४’को घोषणा गरिएसँगै चलचित्र जगतमा अर्को चर्चा शुरू भएको छ। अर्को वर्षको दशैंको फूलापातीलाई लक्षित गर्दै प्रदीप भट्टराइको निर्देशनमा बन्ने चलचित्रको प्रदर्शन मिति यसअघि नै घोषणा गरिएको थियो।

यो चलचित्रलाई रविन्द्रसिंह बाँनियाले निर्माण गर्नेछन्। चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले काम गर्ने पक्का छ।

यसअघि नै प्रदीप भट्टराईले दशैंमा आफ्नो चलचित्र रिलिजको मिति घोषणा गरिसकेका छन् नि? भन्ने प्रश्नमा गिरी भन्छन्, “यो कुरा सबैलाई थाहा छ। हरेक दशैंमा हाम्रो चलचित्र प्रदर्शनमा आउँछन्। त्यही भएकाले हामी आफ्नो चलचित्रको मिति परिवर्तन गर्दैनौं। सामान्यतया दुईवटा चलचित्र राम्रैसँग चल्छन्। त्यसमा केही फरक पर्दैन।”

" /> काठमाडौं। चलचित्र ‘छक्का पञ्जा-४’ को घोषणा गरिएको छ। ‘छक्का पञ्जा-३’ पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टीमले ‘छक्का पञ्जा-४’ को घोषणा गरेको हो।

"> ‘छक्का पञ्जा-४’ को घोषणा, मह जोडीसँग भिडन्त  : Dekhapadhi
‘छक्का पञ्जा-४’ को घोषणा, मह जोडीसँग भिडन्त

प्रतिक्रिया दिनुहोस्