पाकिस्तानमा दिलिप कुमार र राज कपूरको घर संरक्षण प्रक्रिया सुरु एजेन्सी। पाकिस्तानको प्रान्तीय सरकारले बलिउडका प्रख्यात कलाकार दिलिप कुमार र राज कपूरको पैतृक आवास संरक्षण गर्ने औपचारिक प्रक्रिया सुरु गरेको छ। ती दुई कलाकारको आवासलाई संग्रहालयमा परिवर्तन गर्न संरक्षण सुरु गरिएको हो। यी ऐतिहासिक भवनका मौजुदा मालिकहरुलाई अन्तिम सूचना दिँदै मे १८ सम्ममा खाली गर्न अनुरोध गरिएको छ। सरकारले ती भवनमा बसिरहेका मानिसलाई यथोचित पैसा दिएर खाली गर्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्