पश्चिम बंगालमा सामुदायिक हिंसा निम्त्याउन खोजेको आरोपमा कंगना रनौतविरुद्ध उजुरी
इन्डिया टाइम्स। बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध आफ्नो इन्स्टाग्राम पोस्टमार्फत् पश्चिम बंगालमा ‘घृणा प्रोपोगान्डा’ र सामुदायिक हिंसा भड्काउन खोजेको आरोपमा एफआईआर दर्ता गरिएको छ। केहीअघि ट्वीटर एकाउन्ट रद्द गरिएको रनौतले निर्वाचनपछिको हिंसाबारे आफ्नो पोस्टमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई फासीवादी ‘दानव’को संज्ञा दिएकी थिएकी थिइन्। यसबारे कंगना रनौतलाई के कारवाही गरिएको छ भन्नेबारे केही ज्ञात हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस्
