देशले नयाँ प्रधानमन्त्री चाहेको छः स्वरा भाष्कर
एजेन्सी। बोल्ड कमेन्ट तथा निडर स्वभावका कारण सधैं चर्चामा रहने बलिउड अभिनेतृ स्वरा भाष्करले देशमा नयाँ प्रधानमन्त्री आवश्यक रहेको बताएकी छन्। भारतमा कोरोना संक्रमितको बेहालका साथै अस्पतालमा आवश्यक उपचार हुन नसकेको अवस्था बुझ्दाबुझ्दै पनि प्रधानमन्त्री नरेन्द्र मोदीले केही गर्न नसकेको उनले टिप्पणी गरेकी हुन्।
उनी भन्छिन्, ‘‘आफ्ना प्रियजनले स्वासका लागि तड्पिनु नपर्ने अवस्था देख्न अब नयाँ प्रधानमन्त्री चाहिन्छ।’’
प्रतिक्रिया दिनुहोस्
