जैकलिन फर्नान्डिसले खोलिन ‘योलो’ फाउण्डेशन
काठमाडौं। कोरोना महामारीमा सहयोग गर्ने उद्देश्यले बलिउड अभिनेत्री जैकलिन फर्नान्डिसले फाउण्डेसन खोलेकी छन्। उनले ‘योलो’ नामको फाउण्डेशन स्थापना गरेकी हुन्। त्यही फाउण्डेशनमार्फत उनले रोचक कुराहरू शेयर गर्नेछिन्। यो कामको लागि उनलाई थुप्रै एनजीओको समेत साथ मिलेको छ।उनले रोटी बैंकको सहकार्यमा यो महिनामा एक लाख मानिसलाई खाना बाढ्नेछिन् भने फ्रन्टलाइनरलाई पनि सहयोग गर्नेछिन्। महामारीको समयमा थुप्रै बलिउडकर्मीले सहयोग जुटाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्
