नेहा कक्कडले उडाइन् आफ्नै तौलबारे मजाक
काठमाडौं। बलिउड गायिका नेहा कक्कडले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै आफ्नो तौल बढेको भन्दै मजाक उडाएकी हुन्। उनले आफ्नो पहिलाको तस्बिरबारे लेखेकी छिन्– जब म पातली थिए, त्यो पनि केही महिना पहिला। केही दिनअगाडि सार्वजनिक एक भिडियोमा उनी व्यायाम गरिरहेको देखिएको थियो। अहिले भने आफू मोटो भएको भन्दै उनले आफ्नै मजाक उडाइरहेकी छिन्।
प्रतिक्रिया दिनुहोस्
