बिदा मनाउन माल्दिभ्स पुगेको बलिउडकर्मी भारत फर्किदै, बने ट्रोलको शिकार काठमाडौं। बिदा मनाउन माल्दिभ्स पुगेको बलिउडकर्मी भारत फर्किन थालेका छन्। भारतमा कोरोना महामारीको संक्रमण बढेपछि थुप्रै बलिउडकर्मी माल्दिभ्स पुगेका थिए। अब उनीहरू फर्किन थालेका हुन्। माल्दिभ्स पुगेका आलिया भट्ट तथा रणबीर कपूर मुम्बइ फर्किएका छन्। त्यस्तै दिशा पटनी, टाइगर श्राफलगायतका मुम्बइ फर्किएका हुन्। उनीहरू फर्किदा ट्रोलको शिकार बनेका छन्। धेरैले उनीहरूलाई माल्दिभ्समै बस्नुपर्ने भन्दै व्यंग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्