लामो समयदेखि भारतीय सिने नगरीबाट टाढा रहेको अभिनेत्री प्रियंका चोपडाले अभिनेता सलमान खानको फिल्म ‘भारत’बाट सिने जगतमा सक्रिय हुने अनुमान गरिएको थियो। तर, भएन।

अन्तिम समयमा आएर चोपडाले सिनेमा नगर्ने जनाएपछि खानको फिल्ममा कट्रिना कैफ अनुबन्धित भएकी थिइन् ।

चोपडाले खानसँगको  फिल्म नखेल्ने भएपछि खान र चोपडाबीचको सम्बन्धमा नै दरार आएको अनुमानबीच चोपडाले सलमानसँगको आफ्नो सम्बन्ध राम्रो भएको बताएकी छन्।

विवाहलाई कारण देखाउँदै चोपडाले फिल्म निर्माणको अन्तिम समयमा सम्झौता तोडेकी थिइन्। २०१९ को इदमा प्रदर्शमा आएको भारत फिल्मले औसत व्यापार गरेको थियो।

फिल्म प्रर्दशनअघि प्रचार प्रसारका क्रममा अभिनेता सलमान खानले यस विषयम धेरै नै बोले पनि प्रियंका भने चुप रहँदै आएकी थिइन् । हालै उनले यो विषयमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी हुन्।

भारतीय फिल्मी अखबार ‘मिड डे’सँग कुरा गर्दै प्रिंयकाले भनेकी छन्, “यदि मैंले जरूरी सम्झन्थे भने यो विषयमा पहिले नै प्रतिक्रिया दिई सक्थे। सलमान राम्रो अभिनेता हुन् मैंले उनको सधै पशंसा गर्दै आएको छु।”

चोपडाले अगाडि भनिन्, “सलमान मेरो र निकको बिहे भोजमा पनि सहभागी भएका थिए। हाम्रो सम्बन्ध राम्रो छ।”

चोपडाको फिल्म नखेल्ने निर्णयमा सलमान र उनका बुवा सलिम खानले धेरै टिपप्णी गरेका थिए। एक अन्तर्वार्ताको क्रममा सलमानले भनेका थिए, “यो राम्रो भयो प्रियंकाले फिल्म नखेल्ने निर्णय गरिन्। जसका कारण कट्रिना फिल्ममा अनुबन्धित हुने वातावरण बन्यो।”

" /> लामो समयदेखि भारतीय सिने नगरीबाट टाढा रहेको अभिनेत्री प्रियंका चोपडाले अभिनेता सलमान खानको फिल्म ‘भारत’बाट सिने जगतमा सक्रिय हुने अनुमान गरिएको थियो। तर, भएन।

अन्तिम समयमा आएर चोपडाले सिनेमा नगर्ने जनाएपछि खानको फिल्ममा कट्रिना कैफ अनुबन्धित भएकी थिइन् ।

चोपडाले खानसँगको  फिल्म नखेल्ने भएपछि खान र चोपडाबीचको सम्बन्धमा नै दरार आएको अनुमानबीच चोपडाले सलमानसँगको आफ्नो सम्बन्ध राम्रो भएको बताएकी छन्।

विवाहलाई कारण देखाउँदै चोपडाले फिल्म निर्माणको अन्तिम समयमा सम्झौता तोडेकी थिइन्। २०१९ को इदमा प्रदर्शमा आएको भारत फिल्मले औसत व्यापार गरेको थियो।

फिल्म प्रर्दशनअघि प्रचार प्रसारका क्रममा अभिनेता सलमान खानले यस विषयम धेरै नै बोले पनि प्रियंका भने चुप रहँदै आएकी थिइन् । हालै उनले यो विषयमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी हुन्।

भारतीय फिल्मी अखबार ‘मिड डे’सँग कुरा गर्दै प्रिंयकाले भनेकी छन्, “यदि मैंले जरूरी सम्झन्थे भने यो विषयमा पहिले नै प्रतिक्रिया दिई सक्थे। सलमान राम्रो अभिनेता हुन् मैंले उनको सधै पशंसा गर्दै आएको छु।”

चोपडाले अगाडि भनिन्, “सलमान मेरो र निकको बिहे भोजमा पनि सहभागी भएका थिए। हाम्रो सम्बन्ध राम्रो छ।”

चोपडाको फिल्म नखेल्ने निर्णयमा सलमान र उनका बुवा सलिम खानले धेरै टिपप्णी गरेका थिए। एक अन्तर्वार्ताको क्रममा सलमानले भनेका थिए, “यो राम्रो भयो प्रियंकाले फिल्म नखेल्ने निर्णय गरिन्। जसका कारण कट्रिना फिल्ममा अनुबन्धित हुने वातावरण बन्यो।”

"> सलमानसँग फिल्म नखेल्नुको कारण खुलाइन् प्रियंकाले: Dekhapadhi
सलमानसँग फिल्म नखेल्नुको कारण खुलाइन् प्रियंकाले
लामो समयदेखि भारतीय सिने नगरीबाट टाढा रहेको अभिनेत्री प्रियंका चोपडाले अभिनेता सलमान खानको फिल्म ‘भारत’बाट सिने जगतमा सक्रिय हुने अनुमान गरिएको थियो। तर, भएन।

अन्तिम समयमा आएर चोपडाले सिनेमा नगर्ने जनाएपछि खानको फिल्ममा कट्रिना कैफ अनुबन्धित भएकी थिइन् ।

चोपडाले खानसँगको  फिल्म नखेल्ने भएपछि खान र चोपडाबीचको सम्बन्धमा नै दरार आएको अनुमानबीच चोपडाले सलमानसँगको आफ्नो सम्बन्ध राम्रो भएको बताएकी छन्।

विवाहलाई कारण देखाउँदै चोपडाले फिल्म निर्माणको अन्तिम समयमा सम्झौता तोडेकी थिइन्। २०१९ को इदमा प्रदर्शमा आएको भारत फिल्मले औसत व्यापार गरेको थियो।

फिल्म प्रर्दशनअघि प्रचार प्रसारका क्रममा अभिनेता सलमान खानले यस विषयम धेरै नै बोले पनि प्रियंका भने चुप रहँदै आएकी थिइन् । हालै उनले यो विषयमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी हुन्।

भारतीय फिल्मी अखबार ‘मिड डे’सँग कुरा गर्दै प्रिंयकाले भनेकी छन्, “यदि मैंले जरूरी सम्झन्थे भने यो विषयमा पहिले नै प्रतिक्रिया दिई सक्थे। सलमान राम्रो अभिनेता हुन् मैंले उनको सधै पशंसा गर्दै आएको छु।”

चोपडाले अगाडि भनिन्, “सलमान मेरो र निकको बिहे भोजमा पनि सहभागी भएका थिए। हाम्रो सम्बन्ध राम्रो छ।”

चोपडाको फिल्म नखेल्ने निर्णयमा सलमान र उनका बुवा सलिम खानले धेरै टिपप्णी गरेका थिए। एक अन्तर्वार्ताको क्रममा सलमानले भनेका थिए, “यो राम्रो भयो प्रियंकाले फिल्म नखेल्ने निर्णय गरिन्। जसका कारण कट्रिना फिल्ममा अनुबन्धित हुने वातावरण बन्यो।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्