नोमल्याण्ड बन्यो बेस्ट फिल्म, ‘द फादर’ का एन्थोनी हकिन्स बेस्ट एक्टर
एजेन्सी। फिल्म नोमल्याण्डले बेस्ट फिल्म अवार्ड जितेको छ। ९३ औं ओस्कर अवार्डमा नोम्ल्याण्ड उत्कृष्ट फिल्म घोषित भएको हो। साथै यस फिल्मले उत्कृष्ट नायिका र निर्देशकको अवार्ड जितेको छ। उत्कृष्ट नायकको अवार्ठ द फादरका लागि एन्थोनी हकिन्सले हात पारेका छन्।
प्रतिक्रिया दिनुहोस्
