चर्चित शास्त्रीय गायक राजन मिश्रको कोरोनाबाट निधन एजेन्सी। भारतका चर्चित शास्त्रीय गायक राजन मिश्रको निधन भएको छ। उनी र उनका भाइ साजन मिश्रको जोडी शास्त्रीय गायनको क्षेत्रमा चर्चित नाम हो। कोरोना संक्रमणपछि दिल्लीस्थित सेन्ट स्टिफेन्स अस्पतालमा उपचाररत उनको निधन भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै शास्त्रीय गायनको क्षेत्रमा आफ्नो अमिट छाप छाड्न सफल मिश्रको निधनमा दुःख व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्