नोमल्याण्डकी निर्देशक क्लाइ चाओ बनिन् ओस्कर जित्ने पहिलो गैरश्वेत महिला काठमाडौं। फिल्म नोम्याडल्याण्डकी निर्देशक क्लोइ चाओले ओस्कर अवार्ड जितेकी छन्। ओस्करको ९३ वर्ष लामो इतिहासमा यो पुरस्कार जित्ने उनी दोस्रो महिला निर्देशक र पहिलो गैरश्वेत महिला हुन्। सर्वोत्कृष्ट निर्देशक विधामा प्रोमिसिङ्ग योङ्ग वुमनकी एमिराल्ड फेनेल र नोम्याडल्याण्डकी चाओ मनोनयनमा परेका थिए। जाओले अमेरिकामा कामको खोजीमा हिँड्ने समुदायको कथालाई चलचित्रमा उतारेकी छन्।
प्रतिक्रिया दिनुहोस्