सोनाक्षी सिन्हाले घरमै यसरी घटाउँदैछिन आफ्नो तौल
काठमाडौं। बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक सञ्जालमा वर्कआउट गरिरहेको तस्बिर शेयर गरेकी छिन्।
कोरोना महामारीको समयमा जीम जानुभन्दा घरमै बसेर वर्कआउट गर्दै आफ्नो तौल घटाउनतिर उनी लागेकी हुन्। उनले डब्लूएफएच अर्थात वर्कआउट फ्रम होम गर्न सुझाव दिएकी छिन्। उक्त कामको धेरैले प्रशंसा गरेका छन्। केही वर्ष अघि उनी बढी तौलका कारण ट्रोल बनेकी थिइन्। उनले ३० केजी तौल घटाएकी छिन्।
प्रतिक्रिया दिनुहोस्
