टाइटनिक पोजमा अभिनेत्री शेफालीको ‘उप्स मोमेन्ट’, बनिन् ट्रोलको शिकार
काठमाडौं। बलिउड अभिनेत्री शेफाली जरीवाला ट्रोलको शिकार बनेकी छिन्। श्रीमान् पराग त्यागीसँग बिदा मनाउन माल्दिभ्स पुगेकी उनले खिचाएको तस्बिर तथा भिडियोका कारण उनी ट्रोलको शिकार बनेकी हुन्। टाइटनिक स्टाइलमा भिडियो खिच्दा उनी ‘उप्स मोमेन्ट’को शिकार भइन्। त्यही भिडियोमाथि ट्रोल बनेको हो। हावाले उनको कपडा उडाएर लगेपछि भित्री वस्त्र देखिएको थियो। धेरैले भिडियो हेरेर मात्र पोस्ट गर्न सुझाव दिएका छन्।
प्रतिक्रिया दिनुहोस्
