महामारीमा घट्यो नेट्फ्लिक्स सब्सक्राइबरको वृद्धिदर
एजेन्सी। कोभिड-१९ महामारीको समयमा नेट्फ्लिक्सको सब्सक्राइबर वृद्धिदर घटेको छ। नेट्फ्लिक्स इन्टरनेटबाट टिभी शो र फिल्म प्रर्दशन गर्ने प्लेटफर्म हो। यो वर्ष ६.२५ मिलियन प्रयोगकर्ताले साइन अप गर्ने प्रक्षेपण गरिएको थियो तर जनवरीदेखि मार्चसम्म जम्मा ३.९८ मिलियनले मात्रै साइन अप गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
