कमेडी च्याम्पियनको टप ९ को छायांकन रोकियो
काठमाडौं। रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को छायांकन एक साता पछि धकेलिएको छ। एक प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि टप ९ को छायांकन एक साता पछि धकेलिएको हो।
अन्य सदस्यको पनि पीसीआर परीक्षण भइरहेको छ। संक्रमित आइसोलेनसमा बसेका छन। बाँकी सदस्यहरू समेत क्वारेन्टिनमा बसेका छन्।
प्रतिक्रिया दिनुहोस्
