मदनकृष्णलाई कोरोना सङ्क्रमण, परिवार पनि सङ्क्रमित काठमाडौं। कलाकार मदनकृष्ण श्रेष्ठ, उनका छोरा-बुहारी, नातिनीसहित परिवारका पाँचैजना कोरोना सङ्क्रमित भएका छन्। आज जन्मदिन मनाइरहेका मदनकृष्णलाई कोरोना सङ्क्रमण भएको हो। कोरोना सङ्क्रमित भएपछि मदनकृष्णले कोरोनालाई सामान्य नठान्न सबैमा आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्