तेस्रो नेपाली सैनिक आचार संहिता सप्ताह सुरु काठमाडौं। नेपाली सेनाको तेस्रो सैनिक आचार संहिता सप्ताह आजबाट सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको छ। नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहबीच सैनिक आचार संहिता सप्ताहको सुरुवात गरेका हुन्। सप्ताह वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस्