नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर चलचित्रको घोषणा काठमाडौं। एक्सन र थ्रिलर कथासहितको चलचित्र निर्माणको घोषणा गरिएको छ। मुकुन्द भट्टको निर्देशन तथा यादव प्रसाद पाठक निर्माता रहने चलचित्र एक्स ९ (लेवल–१) को घोषणा गरिएको हो। लप्पन छप्पन र लप्पन छप्पन–२ को निर्देशन गरेका भट्टले यो चलचित्रलाई नेपालकै सबैभन्दा ठूलो एक्शन र थ्रिलर भनेका छन्। सन् २०२२ मा विश्वभर नै प्रदर्शन गरिनेछ।
प्रतिक्रिया दिनुहोस्