आईपीएल क्रिकेट: आज दिल्ली र राजस्थान भिड्दै
काठमाडौं। इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्दै छ्न्।
मुम्बईको वानखडे रंगशालामा हुने खेल नेपाली समय अनुसार साझ ७:४५ बजेबाट सुरु हुनेछ।
पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको थियो भने राजस्थान पहिलो खेलमा पन्जाब किङ्ससँग ४ रनले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्
