जब शाहरुख खानलाई मुम्बईबाट भगाउने योजना बन्यो
काठमाडौं। शाहरुख खान आफ्नै क्षमता र संघर्षबाट बलिउडमा यहाँसम्म पुगेका छन्। उनले बलिउडका लागि थुप्रै चर्चित फिल्म दिए।
उनले थुप्रै आलोचना तथा विरोधको पनि सामना गर्नुपरेको थियो। यतिसम्म कि उनलाई मुम्बईबाटै नै भगाउने कुरा पनि चलेको थियो।
आफू मुम्बईका लागि खतरा भएको भन्दै त्यहाँबाट भगाउने योजना बनेको उनले प्रष्ट पारेका छन्। आतकंवादका कारण उनलाई मार्ने कोशिस पनि भएको थियो।
प्रतिक्रिया दिनुहोस्
