गर्भवती हुँदा करीनालाई के–के खान मन हुन्थ्यो?
काठमाडौं। बलिउड अभिनेत्री यही वर्षको फेब्रुअरीमा दोस्रो सन्तानकी आमा बनिन्। अहिले उनी बच्चाको हेरचाहमा व्यस्त छिन्।
गर्भवती हुँदा के कस्ता खानेकुरा खान मन हुन्थ्यो भन्ने विषयमा जानकारी दिएकी छन्। स्टार भर्सेज फूड नामक शो मा उनले यसबारे जानकारी दिएकी हुन्।
गर्भावस्थामा उनलाई सधै पिज्जा र पास्ता खान मन हुन्थ्यो। दुबै बच्चालाई जन्म दिने समयमा यस्तै खानेकुरा खान खुबै मन हुन्थ्यो।
प्रतिक्रिया दिनुहोस्
