बिकिनी तस्बिर शेयर गरेपछि पाकिस्तानी अभिनेत्रीको बन्यो ट्रोल काठमाडौं। पाकिस्तानी मोडल तथा नायिका सईदा इम्तियाजले सामाजिक सञ्जालमा बिकिनी तस्बिर शेयर गरिन्। बिकिनी तस्बिर शेयर गरेपछि उनको चर्को आलोचना भयो, आलोचनासँगै ट्रोल समेत बनाइएका छन्। प्रतिक्रिया जनाउँदै धेरैले उक्त बिकिनी तस्बिर हटाउन माग गरेका छन्। उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बायोपिकमा काम गरेकी थिइन्। पाकिस्तानी अभिनेत्री भए पनि उनीसँग अमेरिकी नागरिकता रहेको दाबी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्