त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको लागि १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको छ।
क्यानले आगामी शनिबारदेखि सुरु हुने त्रिदेशीय प्रतियोगिताका लागि बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम घोषणा गरेको हो।
नेपाली राष्ट्रिय टोली- ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम
प्रतिक्रिया दिनुहोस्
