आईपीएलमा आज हैदरावाद र बैंगलोर भिड्दै
काठमाडौं। इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन्।
चेन्नईको चिदम्बरम क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुनेछ।
यसअघि पहिलो खेलमा बैंगलोरले मुम्बई इण्डियन्सलाई २ विकेटले हराएको थियो भने हैदरावाद कलकत्तासँग १० रनले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्
