२४ वर्षीया गायिकाले तोडिन् गिनिज वर्ल्ड रेकर्ड
<p>काठमाडौं। के-पप गर्ल ग्रुप ब्ल्याकपिंक को सदस्य रोजेन पाक उर्फ रोजेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी छन्। </p>
<p>कोरियन-न्यूजिल्याण्डकी गायिका रोजको गीत ‘अन द ग्राउण्ड’ गीत सर्वाधिक हेरिएको छ। </p>
<p>सिंगल डेब्यू रहेको उक्त गीतलाई २४ घण्टामा ४१.६ मिलियज भ्यूज आएको छ। यसअघि ‘गन्नम स्टाइल’ ले २४ घण्टामा ३६ मिलियन भ्यूज पाएर विश्व रेकर्ड कायम गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
