किन पर्‍यो टिकटक सर्वाधिक डाउनलोड हुने एपमा ? <p>काठमाडौं। विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप टिकटक बनेको छ । छोटो भिडियो बनाउने तथा सेयर गर्नेमा दोस्रो महिना पनि लोकप्रिय एपमा परेको हो ।&nbsp;</p> <p>सेन्सर टावरको पछिल्लो तथ्यांक अनुसार मार्च महिनामा एप्पलको एपस्टोर र गुगल प्लेस्टोरबाट टिकटक ५ करोड ८० लाख पटक डाउनलोड भएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्