निमाको ‘हेर्देउन मायाले’मा तक्मे बुढाा र रजनीको रोमान्स
<p>काठमाडौं। विल्सन विक्रम राई (तक्मे बुढा) र नायिका रजनी गुरुङको मुख्य भूमिका रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। </p>
<p>यस गीतमा स्वर गायक निमा तामाङको रहेको छ। भद्रकला आङबुहाङ राईको शब्द रहेको यस गीतलाई बादल लिम्बुले संगीत गरेका हुन्। </p>
<p>म्युजिक भिडियो विल्सन विक्रम राई (तक्मे बुढा), रजनी गुरुङ बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।</p>
प्रतिक्रिया दिनुहोस्
