बाफ्टा अवार्डमा प्रियंकाको खुलेको पहिरन <p>काठमाडौं। प्रियंका चोपडाले बाफ्टा(७४औं ब्रिटिस एकेडेमी फिल्म अवार्ड) अवार्ड का केही तस्बिर सेयर गरेकी छन्। सामाजिक सञ्जालमामार्फत् सार्वजनिक गरिएको ती तस्बिरहरुमा उनले लगाएको पहिरनको चर्चा चुलिएको छ।&nbsp;<br /> रेड कार्पेटमा उनले खुलेको रातो ज्याकेट लगाएकी थिइन्। रेड कार्पेटबाटै उनले मिडियासँग कुरा गर्दै आफ्नो लन्डन यात्रा र नयाँ चलचित्रको विषयमा जानकारी दिएकी थिइन्। उनको खुलेको पहिरनमा टिप्पणी गर्दै ट्रोल बनाएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्