दीपिका पादुकोणले दिईन् एमएएमआईको अध्यक्षबाट राजीनामा <p>एजेन्सी। बलिउड नायिका दीपिका पादुकोणले मुम्बई एकेडेमी अफ मुभिङ इमेज (एमएएमआई)को अध्यक्ष पदबाट राजीनामा दिएकी छन्।&nbsp;</p> <p>उनले सामाजिक सञ्जाल मार्फत उक्त घोषणा गरेकी हुन्। उनले राजीनामा दिनुको कारण समेत खुलाएकी छन्।&nbsp;</p> <p>दीपिकालाई दुई वर्ष अघि एमएएमआईको अध्यक्षमा नियुत्त गरिएको थियो। उनले किरण रावलाई &lsquo;रिप्लेस&rsquo; गरेकी थिइन्।&nbsp;</p> <p>आफूसँग एमएएमआईलाई दिनु पर्ने समय नभएका कारण पदबाट रानीनामा दिनु परेको उनले बताएकी छन्।</p>
प्रतिक्रिया दिनुहोस्