काठमाडौं। अजय देवगनको निर्देशनमा बन्न लागेको चलचित्र ‘मेडे’को छायांकन रोकिएको छ। भारतमा कोरोनाको दोस्रो लहर बढ्दै गएपछि चलचित्रको छायांकन रोकिएको हो।
स्वास्थ्य सुरक्षा सावधानी अपनाएर डिसेम्बर २०२० बाट चलचित्रको छायांकन भइरहेको थियो। पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि छायांकन रोकिएको हो।
यो चलचित्र सन् २०१५ मा घटेको एक यथार्थ घटनामा आधारित छ।
" />

">
अजय देवगनको फिल्म ‘मेडे’को छायांकन रोकियो: Dekhapadhi
अजय देवगनको फिल्म ‘मेडे’को छायांकन रोकियो
<p style="text-align: justify;">काठमाडौं। अजय देवगनको निर्देशनमा बन्न लागेको चलचित्र ‘मेडे’को छायांकन रोकिएको छ। भारतमा कोरोनाको दोस्रो लहर बढ्दै गएपछि चलचित्रको छायांकन रोकिएको हो। </p>
<p style="text-align: justify;">स्वास्थ्य सुरक्षा सावधानी अपनाएर डिसेम्बर २०२० बाट चलचित्रको छायांकन भइरहेको थियो। पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि छायांकन रोकिएको हो। </p>
<p style="text-align: justify;">यो चलचित्र सन् २०१५ मा घटेको एक यथार्थ घटनामा आधारित छ। </p>