काठमाडौं। बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत-३’ हिन्दी भाषामा डबिङ गरिएको छ। स्वर्गीय छेतन गुरूङ र सन्तोष सेनले निर्माण गरेको यो चलचित्र हिन्दी डबिङपछि भारतमा पनि रिलिज गरिनेछ।
मुम्बईस्थित रियल टच स्टूडियोमा डबिङको काम भइरहेको निर्माता सन्तोष सेनले बताए। उक्त स्टूडियोमा पहिलो पटक नेपाली सिनेमा डबिङ गरिएको हो।
गत वर्षको चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारी रहेको चलचित्र अहिलेसम्म प्रदर्शनमा आउन सकेको छैन।
" />

">
‘प्रेम गीत-३’ हिन्दीमा डबिङ गरियो, भारतमा पनि रिलिज हुने : Dekhapadhi
‘प्रेम गीत-३’ हिन्दीमा डबिङ गरियो, भारतमा पनि रिलिज हुने
<p style="text-align: justify;">काठमाडौं। बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत-३’ हिन्दी भाषामा डबिङ गरिएको छ। स्वर्गीय छेतन गुरूङ र सन्तोष सेनले निर्माण गरेको यो चलचित्र हिन्दी डबिङपछि भारतमा पनि रिलिज गरिनेछ। </p>
<p style="text-align: justify;">मुम्बईस्थित रियल टच स्टूडियोमा डबिङको काम भइरहेको निर्माता सन्तोष सेनले बताए। उक्त स्टूडियोमा पहिलो पटक नेपाली सिनेमा डबिङ गरिएको हो। </p>
<p style="text-align: justify;">गत वर्षको चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारी रहेको चलचित्र अहिलेसम्म प्रदर्शनमा आउन सकेको छैन। </p>