काठमाडौं। चर्चित गायिका तथा अभिनेत्री लेडी गागाको ड्रेसअप यतिबेला चर्चामा छ। विवाहमा दुलहीले लगाउने पहिरन लगाएर तस्बिर खिचाएपछि उनी भाइरल नै बनेकी छिन्। 

धेरैले उनले विवाह गरेको आशंका गरेका छन्। उनले नयाँ चलचित्र ‘हाउस अफ गूची’को छायांकनका लागि लगाएको ड्रेसलाई उनले विवाह गरेको भन्दै प्रचार गरिएको हो। 

विवाहको चर्चा चलेपछि उनले छायांकनको ड्रेस लगाएको प्रष्ट पारेकी छिन्। 

" /> काठमाडौं। चर्चित गायिका तथा अभिनेत्री लेडी गागाको ड्रेसअप यतिबेला चर्चामा छ। विवाहमा दुलहीले लगाउने पहिरन लगाएर तस्बिर खिचाएपछि उनी भाइरल नै बनेकी छिन्। 

धेरैले उनले विवाह गरेको आशंका गरेका छन्। उनले नयाँ चलचित्र ‘हाउस अफ गूची’को छायांकनका लागि लगाएको ड्रेसलाई उनले विवाह गरेको भन्दै प्रचार गरिएको हो। 

विवाहको चर्चा चलेपछि उनले छायांकनको ड्रेस लगाएको प्रष्ट पारेकी छिन्। 

"> के लेडी गागाले विवाह गरेकी हुन्? भाइरल बन्यो तस्बिर: Dekhapadhi
के लेडी गागाले विवाह गरेकी हुन्? भाइरल बन्यो तस्बिर <p style="text-align: justify;">काठमाडौं। चर्चित गायिका तथा अभिनेत्री लेडी गागाको ड्रेसअप यतिबेला चर्चामा छ। विवाहमा दुलहीले लगाउने पहिरन लगाएर तस्बिर खिचाएपछि उनी भाइरल नै बनेकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">धेरैले उनले विवाह गरेको आशंका गरेका छन्। उनले नयाँ चलचित्र &lsquo;हाउस अफ गूची&rsquo;को छायांकनका लागि लगाएको ड्रेसलाई उनले विवाह गरेको भन्दै प्रचार गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">विवाहको चर्चा चलेपछि उनले छायांकनको ड्रेस लगाएको प्रष्ट पारेकी छिन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्