काठमाडौं। एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्र ‘श्री’ देशभरका हल र डिजिटल प्लेटफर्ममा एकसाथ प्रदर्शनमा आएको छ। सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धी तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रले शुरुको दिन राम्रो प्रतिक्रिया पाएको छ। 

महामारीको समयमा समस्यामा परेका कलाकारको राहतका लागि बनेको थियो। छोटो समयमा नै छायांकन गरिएको थियो। 

चलचित्र हेर्न हलसम्म पुगेका दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।

" /> काठमाडौं। एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्र ‘श्री’ देशभरका हल र डिजिटल प्लेटफर्ममा एकसाथ प्रदर्शनमा आएको छ। सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धी तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रले शुरुको दिन राम्रो प्रतिक्रिया पाएको छ। 

महामारीको समयमा समस्यामा परेका कलाकारको राहतका लागि बनेको थियो। छोटो समयमा नै छायांकन गरिएको थियो। 

चलचित्र हेर्न हलसम्म पुगेका दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।

"> आजबाट हल ओटीटी प्लेटफर्ममा चलचित्र ‘श्री’, सुखद् प्रतिक्रिया: Dekhapadhi
आजबाट हल ओटीटी प्लेटफर्ममा चलचित्र ‘श्री’, सुखद् प्रतिक्रिया <p style="text-align: justify;">काठमाडौं। एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्र &lsquo;श्री&rsquo; देशभरका हल र डिजिटल प्लेटफर्ममा एकसाथ प्रदर्शनमा आएको छ। सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धी तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रले शुरुको दिन राम्रो प्रतिक्रिया पाएको छ।&nbsp;</p> <p style="text-align: justify;">महामारीको समयमा समस्यामा परेका कलाकारको राहतका लागि बनेको थियो। छोटो समयमा नै छायांकन गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">चलचित्र हेर्न हलसम्म पुगेका दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्