अभिनेत्री रञ्जना शर्माले गरिन् कानूनी विवाह <p>काठमाडौं। कुनै समयकी चर्चित नायिका रञ्जना शर्माले विवाह गरेकी छिन्। विगत ११ वर्षदेखि अमेरिकामा बस्दै आएकी उनले प्रेमी निकेश सिलवालसँग कानूनी विवाह गरेकी हुन्। अमेरिकामा व्यापार गर्दै आएका सिलवाल र रञ्जना लामो समयदेखि प्रेम सम्बन्धमा थिए।&nbsp;</p> <p>मौसम, मर्यादा, बदमास, तिमी मेरी हौं, कन्यादान, वीरताको चिनो लगायतका दर्शन बढी चलचित्रमा उनले अभियन गरेकी थिइन्। म्युजिक भिडियोबाट कलाकारितामा प्रवेश गरेकी थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्