‘साथ छोड्यो छायाँले’ सार्वजनिक <p>काठमाडौं। लोक दोहोरी गायक नवराज ढुङ्गाना र गायिका रचना रिमालको स्वरमा लोक दोहोरी गीत &lsquo;साथ छोड्यो छायाँले&rsquo; सार्वजनिक भएको छ।</p> <p>&lsquo;डिएआर मुभिज&rsquo; को अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतको शब्द साजन पराजुली, संगीत नमराज ढुङ्गाना र संगीत संयोजन कमल सौरागको रहेको छ।</p> <p>साजन पराजुलीको निर्देशन रहेको भिडियोमा सरोज दाहाल र सिमरन दुलाल, राजेश श्रेष्ठको अभिनय रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्