काठमाडौं। बलिउड अभिनेत्री कटरीना कैफ कोरोना पोजिटिभ भएपछि होम क्वारेन्टिनमा छिन्। उनी कोरोना पोजेटिभ भए पनि उनी सहभागी चलचित्र टाइगर-३ को छायांकन भने जारी छ।
यसअघि आलिया भट्ट, अजय देवगन पनि पोजिटिभ हुँदा चलचित्रको छायांकन गरिएको थियो।
उनीहरूको अभिनयको भाग छायांकन भइसकेका कारण बाँकी छायांकनमा कुनै असर नपरेको चलचित्र निर्माताहरूले बताएका छन्।
" />

">
कटरीनालाई कोरोना लागे पनि चलचित्रको छायांकन जारी: Dekhapadhi
कटरीनालाई कोरोना लागे पनि चलचित्रको छायांकन जारी
<p style="text-align: justify;">काठमाडौं। बलिउड अभिनेत्री कटरीना कैफ कोरोना पोजिटिभ भएपछि होम क्वारेन्टिनमा छिन्। उनी कोरोना पोजेटिभ भए पनि उनी सहभागी चलचित्र टाइगर-३ को छायांकन भने जारी छ। </p>
<p style="text-align: justify;">यसअघि आलिया भट्ट, अजय देवगन पनि पोजिटिभ हुँदा चलचित्रको छायांकन गरिएको थियो। </p>
<p style="text-align: justify;">उनीहरूको अभिनयको भाग छायांकन भइसकेका कारण बाँकी छायांकनमा कुनै असर नपरेको चलचित्र निर्माताहरूले बताएका छन्। </p>