काठमाडौं। सलमान खानको चलचित्र ‘राधे : यर मोस्ट वान्टेड भाइ’को प्रदर्शन मिति फेरि सर्ने देखिएको छ। भारतमा कोरोना महामारीको दोस्रो लहरका कारण जनजीवन प्रभावित भइरहेका बेला चलचित्रको रिलिज पोस्टपोन हुने देखिएको हो।
सलमानले यो वर्षको इदमा जसरी पनि चलचित्र रिलिज गर्ने प्रतिबद्धता जनाएका थिए। अब भने उनले यस्तै अवस्था रहेको खण्डमा अर्को वर्षमा इदमा रिलिज हुने बताएका हुन्।
" />

">
सलमान खान भन्छन्– कोरोना महामारी ठिक नभए राधे अर्को वर्षको इदमा रिलिज हुन्छ: Dekhapadhi
सलमान खान भन्छन्– कोरोना महामारी ठिक नभए राधे अर्को वर्षको इदमा रिलिज हुन्छ
<p style="text-align: justify;">काठमाडौं। सलमान खानको चलचित्र ‘राधे : यर मोस्ट वान्टेड भाइ’को प्रदर्शन मिति फेरि सर्ने देखिएको छ। भारतमा कोरोना महामारीको दोस्रो लहरका कारण जनजीवन प्रभावित भइरहेका बेला चलचित्रको रिलिज पोस्टपोन हुने देखिएको हो। </p>
<p style="text-align: justify;">सलमानले यो वर्षको इदमा जसरी पनि चलचित्र रिलिज गर्ने प्रतिबद्धता जनाएका थिए। अब भने उनले यस्तै अवस्था रहेको खण्डमा अर्को वर्षमा इदमा रिलिज हुने बताएका हुन्। </p>