निजी क्षेत्रको पहिलो चलचित्र ‘माइतीघर’को सिक्वेल बनाउँदै भुवन केसी <p>काठमाडौं। सन् १९६६ मा निजी क्षेत्रको लगानीमा बनेको पहिलो नेपाली चलचित्र माइतीघरको सिक्वेल बन्ने भएको छ। निर्माता भुवन केसीले माइतीघर&ndash;२ बनाउन लागेका हुन्।&nbsp;<br /> दि सुपर काजोल फिल्म्सको ब्यानरमा बन्ने उक्त चलचित्रमा अनमोल केसी प्रमुख भूमिकामा हुनेछन्। सुबोध चोपडाले निर्देशन गर्ने यो फिल्मको नयाँ वर्षबाट छायांकन सुरु गर्ने तयारी छ। अनमोल &lsquo;ए मेरो हजुर&ndash;४&rsquo; को छायांकनमा व्यस्त छन्।</p>
प्रतिक्रिया दिनुहोस्