हलिउड अभिनेता एभरी पक्राउ
<p>काठमाडौं। हलिउड अभिनेता ज्याक एभरी पक्राउ परेका छन्। जालसाजी गरेर लाखौं डलर कमाएको आरोपमा उनलाई लस एन्जेलसबाट एफबीआई अधिकारीले पक्राउ गरेको हो। <br />
उनले सन् २०१५ मा एक कम्पनी खोलेका थिए, जसमा ३५ प्रतिशतभन्दा बढी नाफा दिने बताउँदै मानिसहरूलाई लगानी गर्न लगाएका थिए। जालसाजी गरेको अभियोगमा पक्राउ परेका उनीमाथि अभियोग पुष्टि भएमा २० वर्षसम्म जेल सजायँ हुनसक्छ।</p>
प्रतिक्रिया दिनुहोस्
