मदनकृष्ण र बियोन्सेले नयाँ गीत गाउने
<p>काठमाडौं। ‘फूलबुट्टे सारी’ बोलको गीत गाएर चर्चामा आएकी युगान्डाकी गायिका बियोन्सोले अर्को नेपाली गीत गाउने भएकी छन्। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग मिलेर उनले अर्को गीत गाउन लागेकी हुन्। <br />
यसअघि मदनकृष्णले गाएको फूलबुट्टे सारी गीत सुनेपछि बियोन्सेले त्यसलाई पुनः गाएकी थिइन्। गीत गाएपछि मदनकृष्णले उनलाई भेट्ने इच्छा गरेका थिए। सोही आधारमा उनी नेपाल आएकी थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्
