उर्वशी रौतेला बनिन् तमिल फिल्मकी सबैभन्दा महँगो अभिनेत्री <p>काठमाडौं। उर्वशी रौतेला तमिल फिल्ममा सबैभन्दा महँगो अभिनेत्री बनेकी छन्।<br /> बलिउडबाट आफ्नो चलचित्र करिअर सुरु गरेकी उनी तमिल फिल्ममा प्रवेश गर्न लागेकी हुन्। अहिलेसम्म नाम फाइनल नभएको तमिल फिल्मका लागि उनले १० करोड भारु पारिश्रमिक लिएकी छन्।<br /> बलिउडमा लभ डान्स, बिजली की तार, तेरी लोड वे लगायतका चलचित्रमा अभिनय गरिसकेकी उनी अब तमिल फिल्ममा काम गर्न लागेकी हुन्।</p>
प्रतिक्रिया दिनुहोस्