लक्ष्मीले छाडेपछि ‘घिन्ताङ’ मा केकी अधिकारी
<p>काठमाडौं। नायिका लक्ष्मी बर्देवाले चलचित्र घिन्ताङ छोडेकी छन्। अब उनको ठाउँमा केकी अधिकारीलाई अनुबन्धित गरिएको छ। <br />
आठ वर्षपछि चलचित्र निर्देशनमा फर्किन लागेका दीपक श्रेष्ठले फरक कथामा घिन्ताङ बनाउँदै छन्। छायांकन सुरु हुनुअगावै दुई नायिकाले छाडेका छन्। सुरुमा एलिजा गौतमसँग सम्झौता गरिएको थियो। <br />
उनले पनि चलचित्र नगर्ने भएपछि लक्ष्मीलाई राखेर शुभसाइत समेत गरिएको थियो। तर, उनले पनि छोडेपछि केकीलाई ल्याइएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
