श्रीलङ्कामा सुन्दरी प्रतियोगिताको मंचमा बबाल, बिजेता घाइते <p>काठमाडौं। श्रीलङ्कामा एक सुन्दरी प्रतियोगिताको क्रममा मञ्चमा बबाल भएपछि बिजेता घाइते भएकी छन्।<br /> मिसेज श्रीलङ्का नामको उक्त प्रतियोगितामा पुस्पीका डी सिल्भा बिजेता बनेकी थिइन्।&nbsp;<br /> पूर्वमिसेस श्रीलङ्काले ताज लगाइदिने बेला सिल्भा सम्बन्ध बिच्छेद गरेकी हुँदा लगाउन नमिल्ने बताएपछि मंचमा बबाल मच्चिएको थियो।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्